राप्ती न.पा. २, पिप्ले चितवन

जोखिम पहिचान तथा व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।

मिति २०८१ भदाै १७र १८ गते यस संस्थाका अध्यक्ष श्री एकराज ओली ज्यूको अध्यक्षता र नेफ्स्कुनका पुर्व कोषाध्यक्ष तथा बरिष्ठ सहकारी प्रशिक्षक श्री केशव प्रसाद पोखरेल ज्यूको सहजिकरणमा भएको व्यवस्थापन स्तरीय संचालक, लेखासुपरिवेक्षण समिति, उपसमिति र सल्लाहकारहरुकाे क्षमता अभिवृद्धि गर्ने उदेश्य साथ ”जोखिम पहिचान तथा व्यवस्थापन कार्यशाला” विषयक गोष्ठी संस्थाको कार्यालयमा सम्पन्न गरियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.