राप्ती न.पा. २, पिप्ले चितवन

विप्रेशन सेवा

ग्रामीण साकोसले दिने विप्रेशन अर्थात रेमिटान्स सेवाबाट विश्वको जुनसुकै कुनाबाट आएको रकम प्राप्त गर्न सक्नु हुनेछ । हाल स‌ंस्थामा निम्न अनुसारको विप्रशेन सेवा सञ्चालनमा रहेको छ । आगामी दिनमा सदस्यको आवश्यकता बमोजिम अन्य विप्रेशन सेवाहरू पनि थप गर्दै लैजाने  छ ।

हाल सञ्चालमा रहेको विप्रेशन सेवाहरुः
१. आइ.एम.इ रेमिटान्स सेवा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.