जोखिम पहिचान तथा व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।
मिति २०८१ भदाै १७र १८ गते यस संस्थाका अध्यक्ष श्री एकराज ओली ज्यूको अध्यक्षता र नेफ्स्कुनका पुर्व कोषाध्यक्ष तथा बरिष्ठ सहकारी प्रशिक्षक श्री केशव प्रसाद पोखरेल ज्यूको सहजिकरणमा भएको व्यवस्थापन…
