ग्रामीण साकोसले दिने विप्रेशन अर्थात रेमिटान्स सेवाबाट विश्वको जुनसुकै कुनाबाट आएको रकम प्राप्त गर्न सक्नु हुनेछ । हाल संस्थामा निम्न अनुसारको विप्रशेन सेवा सञ्चालनमा रहेको छ । आगामी दिनमा सदस्यको आवश्यकता बमोजिम अन्य विप्रेशन सेवाहरू पनि थप गर्दै लैजाने छ ।
हाल सञ्चालमा रहेको विप्रेशन सेवाहरुः
१. आइ.एम.इ रेमिटान्स सेवा